राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै

चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम

Read More
राष्ट्रिय समाचार

भारतसँग भएका सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले सरकारसँग भारतसँग भएकाे सन्धि सम्झौताको पूर्ण विवरण माग गरेको छ । बुधबार बिहान बसेको संसदको कानुन

Read More
राष्ट्रिय समाचार

सन्दीपलाई सजाय निर्धारण गर्न बहस जारी

काठमाडौं। बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज

Read More
राष्ट्रिय समाचार

पाँच करोडको गाडी किन्दै थिए तपस्वी बम्जन, घरमा १७ देशका पैसाको खात

काठमाडौं । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले हिजो बुढानिलकण्ठको घरबाट पक्राउ गर्दा त्यहाँ तीन करोड रुपैयाँभन्दा बढी नगद भेटियो । ती

Read More
राष्ट्रिय समाचार

तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन भन्दै समर्थक लिएर सीआईबी पुगिन् पूर्वमन्त्री

काठमाडौं । मंगलबार पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई प्रहरीले सर्लाही लैजाने तयारी गरेको छ । पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर सीआईबीले

Read More
राष्ट्रिय समाचार

सयभन्दा बढी मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ

काठमाडौं । मरोङ र सुनसरीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले सुनसरीको

Read More
राष्ट्रिय समाचार

४१ करोडको स्मार्ट लाइसेन्स खरिदमा पाण्डे समूह

काठमाडौं । यातायात व्यवस्था विभागले खरिद गर्न लागेको ४१ करोडको स्मार्ट लाइसेन्समा एउटा समूहले सेटिङ गरिरहेको छ । ठेक्का हाल्ने

Read More
राष्ट्रिय समाचार

भ्रष्टाचारको छानबिन भइरहेका बेला दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा

Read More
राष्ट्रिय समाचार

अब जिल्ला प्रशासनबाटै नागरिकतामा उमेर र जात सच्याउन पाइने

धनगढीः जिल्ला प्रशासन कार्यालयबाट उमेर नाम र जात सच्याउन पाइने भएको छ। उमेर, नाम र थर सच्याउन पाइने भएपछि नागरिकता र

Read More
राष्ट्रिय समाचार

दस हजार मेगावाट विद्युत भारत निर्यात गर्ने सम्झाैता

काठमाडौं, पुस २३ गते । नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने कार्यले मूर्तरुप पाएको छ ।

Read More
राष्ट्रिय समाचार

सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थपियो

काठमाडौं । सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकले तीन महिनाका

Read More
राष्ट्रिय समाचार

श्रीलंकाली महिलाले भित्री वस्त्रमा लुकाएर ल्याएको १३ सय ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

Read More
राष्ट्रिय समाचार

क्यानडा र सिंगापुर पठाइदिने भन्दै १० करोड ठग्ने लामा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

Read More
राष्ट्रिय समाचार

भारतीय विदेशमन्त्री भोलि काठमाडौं आउँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि भोलि बिहाबार नेपाल आउँदैछन् । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको

Read More
राष्ट्रिय समाचार

राष्ट्रियसभाको सीट भागबन्डा गर्न गठबन्धनको बैठक बस्दै, यस्तो छ प्रारम्भिक प्रस्ताव

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ। माघ ११ गते हुने राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्नको लागि बैठक बस्न

Read More
राष्ट्रिय समाचार

महासचिव वैद्यको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, पुस १७ गते ।  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको

Read More
राष्ट्रिय समाचार

रुसी सेनामा भर्ती भएका थप ३ जना नेपालीकाे मृत्यु

काठमाडौं- जारी रुस–युक्रेनबीचकाे युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ। मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन्। मृत्यु हुने

Read More
राष्ट्रिय समाचार

छानबिन गर्नुपर्ने श्रममन्त्री भण्डारीसित दक्षिण कोरियाली अधिकारीहरूले भेट्नुको कारण

काठमाडौं– संसदको राज्य व्यवस्था समितिले छानबिन गर्न भनेका श्रममन्त्री शरदसिंह भण्डारीसँग दक्षिण कोरियाली अधिकारीले भेट गरेका छन्। त्यो भेटमा भाषा परिक्षाको विषयलाई लिएर चिन्ता जाहेर भएको बताइएको छ। जबकि, उक्त प्रकरणमा भण्डारीमाथि छानबिनका लागि आदेश भइसकेको छ। कोरियाली पक्षसँग अनौपचारिक कुराकानी गरिरहेको बताएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अन्य देशहरूमा ईपीएस कोटा अन्तर्गत श्रमिकहरू लिने क्रममा यस्तो विवाद नदेखिएको कोरियाली पक्षको भनाइ रहेको बताए। अन्य मुलुकबाहेक नेपालमा किन यस्तो भएको भन्ने चासो कोरियाली पक्षले राखेको विवरणमा उल्लेख छन्। दक्षिण कोरियाले ईपीएस प्रणाली अन्तर्गत विभिन्न १६ वटा देशहरूबाट कामदार भर्ना लिने गरेको छ। ती सबै देशहरूमा एउटै नियम रहेको र एकै पटक आवेदन र परीक्षाहरू सञ्चालन गर्ने गरेको कोरियाली पक्षको दाबी छ। पानीजहाज निर्माणमा पनि एकै पटक अरू देशमा पनि परीक्षा भयो त्यसमा अनुत्तीर्ण हुनेहरू अहिले अरू देशमा निर्माणतर्फ आउन चाहिरहेकै छैनन् भन्ने चासोका साथ कोरियाली पक्षले नेपालमा यस्तो हुनुको कारण माग गरेको बताइन्छ। उच्च अदालत पाटनले यसअघि सीप बिल्डिङको परीक्षामा सहभागी भएका नेपाली युवाहरूलाई पनि निर्माण क्षेत्रमा रोजगारीका क्षेत्रमा दक्षिण कोरिया जानका लागि भाषा परीक्षामा सहभागी गराउन आदेश दिएसँगै कैयौँ युवाहरू पुनः परीक्षाको तयारीमा जुटेका छन्। अदालतको आदेशपछि परीक्षाको सहजीकरण गर्ने ईपीएस कोरिया शाखाले यसअघि शीप बिल्डिङ भनिने पानीजहाज निर्माणको काममा जान परीक्षा दिएर असफल भएका ३२ हजार युवाहरूका लागि सोमवारबाट आवेदन लिन सुरु गरेको छ। तर कोरियाली पक्षले राखेको चासो गम्भिर रहेको बताइन्छ। नेपालमा दुई जनाको ज्यानै जानेगरी भएको यस्तो घटनाले रोजगारीका अन्य क्षेत्रमा पनि प्रभाव पर्न सक्ने खतरा आँकलन गरिएको छ। पानी जहाज निर्माणमा मात्र होइन, अन्य क्षेत्रको रोजगारीको विषयमा पनि नेपालमा हुने घटनाले दक्षिण कोरियाली पक्ष शसंकित बन्न सक्ने बताइन्छ।

Read More
राष्ट्रिय समाचार

युरोप पठाइदिने भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर

Read More
राष्ट्रिय समाचार

बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । आइतबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित

Read More
राष्ट्रिय समाचार

सिन्धुपाल्चोकमा गयो ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ । गएराति १०ः२१ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले

Read More
राष्ट्रिय समाचार

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरू, देशभर हर्षोल्लासका साथ स्वागत

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ सुरू भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र

Read More
राष्ट्रिय समाचार

सनातन धर्मावलम्वीद्वारा मन्त्री किरातीको बर्खास्तीको माग गर्दै सडक प्रदर्शन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको बर्खास्तीको माग गर्दै प्रदर्शन भएको छ । सनातन धर्मावलम्वीहरु सोमबार गौशालादेखि विभिन्न नाराबाजी

Read More
राष्ट्रिय समाचार

भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने

काठमाडौं- भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा उनले १५ लाख

Read More
राष्ट्रिय समाचार

केएल दुगडले बिषाक्त तेल बेच्दा वाणिज्यका डीजी मौन

काठमाडौं । चामलको मूल्य गत वर्षको यही सिजनमा भन्दा प्रतिकिलो १२ देखि १५ रुपैयाँसम्म मू्ल्यबृद्धि भएको छ । प्रायः आम

Read More
राष्ट्रिय समाचार

बेपत्ता भएको ४५ वर्षपछि घर फर्किनुभयो धनबहादुर

दमक, पुस ८ गते । ४५ वर्षदेखि घर परिवारसँग सम्पर्कविहीन रहेर बेपत्ता रहनुभएका एक व्यक्ति फेला पर्नुभएको छ । ताप्लेजुङ जिल्ला

Read More
राष्ट्रिय समाचार

कतार सरकारले मृत्युदण्ड सुनाएका राउत घर फर्किए

विर्तामोड, पुस ८ गते । कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३

Read More
राष्ट्रिय समाचार

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहमा ४३५ शिक्षककाे माग

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गरेकाे छ । आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको

Read More
राष्ट्रिय समाचार

रवि लामिछानेलाई खाेयाले हान्ने व्यक्ति काे हुन् ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खाेया प्रहार गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले

Read More
राष्ट्रिय समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि आज पेशी तोकिएको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा

Read More
राष्ट्रिय समाचार

पूर्वपश्चिम रेल मार्गको काम तीव्र

बर्दीबास, पुस ७ गते । मुआब्जालगायतका विवादले केही समय सुस्ताएको पूर्वपश्चिम ब्रोडगेज रेल मार्गको कामले गति लिएको छ । विवाद समाधानपछि

Read More
राष्ट्रिय समाचार

ईपीसमार्फत कोरिया जानका लागि १ लाख ४३ हजारभन्दा बढीको आवेदन

काठमाडौं । ईपीएसमार्फत कोरिया जान एक लाख ४३ हजारभन्दा बढिले आवेदन दिएका छन् । कोरियाले उत्पादनमूलकतर्फ आवेदन माग गरेकोमा १

Read More
राष्ट्रिय समाचार

राष्ट्र एउटा संकटमा उभिएको छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिवार पार्टीको बागमती

Read More
राष्ट्रिय समाचार

नारायणगढ-मुग्लिन सडक शनिबारदेखि दैनिक ४ घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने

Read More
राष्ट्रिय समाचार

संविधानको धारा ४ हेर- मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी हुन् र संविधानविरोधीलाई देशद्रोही करार गरेर झ्यालखानामा हाल्ने चेतावनी दिएका

Read More
राष्ट्रिय समाचार

भारतमा ११ नेपाली लुटिए, गड्डाचौकी पुगेपछि बाटो खर्च

धनगढीः भारतमा मजदुरी गरेर घर फर्किरहेका एक नेपाली कामदार गत कात्तिकमा लुटिए। कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका

Read More
राष्ट्रिय समाचार

पिसाबको आहालमै बस्नुपर्ने बाध्यता

काठमाडौँ, पुस ४ गते । खोटाङकी ३६ वर्षीया पुना राई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित

Read More
राष्ट्रिय समाचार

१६ वर्षीया किशोरीको ४० वर्षका पुरुषसँग जबरजस्ती विवाह गराइदिने आमा पक्राउ

चितवन । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ

Read More
राष्ट्रिय समाचार

प्रयोगमा ल्याइँदै ई-लाइसेन्स

काठमाडौं । अहिले ट्रायल पास भएका र नवीकरण गरेकाहरुले डेढ वर्षदेखि नयाँ लाइसेन्स पाएका छैनन् । लाइसेन्स प्रिन्ट गर्ने एउटामात्रै

Read More
राष्ट्रिय समाचार

एनसेलको शेयर खरिदबिक्रीमा गडबढी छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिदबिक्री स्वाभाविक नभएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा

Read More
राष्ट्रिय समाचार

भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी

काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको

Read More
राष्ट्रिय समाचार

धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

कैलाली । धनगढीको महोत्सवमा पल शाहको ब्रासलेट हराएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका बेला शनिवार शाहको करिब ३ तोला बरावरका सुनको

Read More
राष्ट्रिय समाचार

नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने

Read More
राष्ट्रिय समाचार

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ — प्लास्टिक प्याकेजिङमा रहेका धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत

Read More
राष्ट्रिय समाचार

३० लाख धरौटी बुझाएर छुटे बालकृष्ण खाण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि जेलमा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण रिहा भएका

Read More
राष्ट्रिय समाचार

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य

Read More
राष्ट्रिय समाचार

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलो घोषणा गरेका छन्। शनिबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भएको कार्यक्रममा उनले अवैधानिक हिसाबले विदेशमा थुपारेका सम्पत्ति जफत गरिने बताएका छन्। ‘भ्रष्टाचार लगायत अन्य गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन हुन्छ’, प्रधानमन्त्रीले भनेका छन्। नेपालका राजनीतिक दलका नेतादेखि उद्योगी व्यापारीको सम्पत्ति विदेशका विभिन्न बैंकमा रहेको चर्चा चलिरहेका बेला प्रचण्डको यो घोषणा आएको हो। कार्यान्वयनमा जाने या नजाने भन्ने विषयमाचाहिँ शंका रहेका प्रतिक्रिया कतिपयले दिएका छन्। ‘निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गर्न लागेको छु’ प्रचण्डले घोषणा गरेका छन्। सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको दाबी गरेका उनले भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गर्ने ठोकुवा गरे। नेपालका चिर परिचितदेखि कतिपय उद्योगी व्यापारीलगायतको रकम विदेशी बैंकमा रहेको खुलासा हुँदै आएको थियो। पछिल्लो पटकमात्र अर्बको आँकडामा नेपालको पैसा सिंगापुरदेखि स्वीटजरल्यान्डको बैंकसम्म थुपारिएको तथ्यांक सार्वजनिक भएका थिए। के प्रचण्डको यो घोषणा कार्यान्वयनमा जान सक्ला? भन्ने प्रश्न अगाडि आएको छ।

Read More
राष्ट्रिय समाचार

दुबईबाट आएका यात्रुबाट बरामद १४ केजी सुनबारे छानबिन गर्न समिति गठन

काठमाडौं । दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ

Read More
राष्ट्रिय समाचार

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह प्रहरी नियन्त्रणमा, काठमाडौंबाट समातियो

काठमाडौं– रुसी सेनामा नेपाली युवालाई पठाउने गिरोहका सदस्यलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले समातेको छ। नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई प्रहरीले एक अप्रेशन चलाएर नै समातेको हो। दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ। रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको काठमाडौं जिल्ला परिसरका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कुमुद ढुंगेलले बताए। युक्रेन–रुस युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाएका थिए।

Read More
राष्ट्रिय समाचार

डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’

जाजरकोट । डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ । डोल्पामा राखिएका टेलिकमका टावरले

Read More
राष्ट्रिय समाचार

शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ: एनसेल

काठमाडौं । एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । अर्थ

Read More