व्याक्ती बिशेष

करिश्माले त्यागिन् एमाले, भन्छिन्- म जनताको कलाकार रहिरहन चाहन्छु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफू नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् । फेसबुकमार्फत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको बताएकी छन् ।

लोक कल्याणकारी विज्ञापन

उनी लेख्छिन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’

लोक कल्याणकारी विज्ञापन

अघि लेख्छिन्, ‘म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रुपमा रहिरहन चाहन्छु ।’

बिज्ञापन

करिश्मा केही वर्षअघि एमाले पार्टीमा प्रवेश गरेकी थिइन् ।

१९ जनाको ज्यान जाने गरि जेनजीको प्रदर्शन हिंसात्मक बनेको एकदिनपछि करिश्माले आफूले राजनीतिक दल छाडेको घोषणा गरेकी हुन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन