भ्रष्टाचार

पूर्वमन्त्री दिपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।

लोक कल्याणकारी विज्ञापन

पत्नी विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटउपर सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन