व्याक्ती बिशेष

चन्द्र भण्डारी भन्छन्- संविधान संशोधन नगरी जेन–जीका माग सम्बोधन गर्नुपर्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेन–जीले उठाएका माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूले मात्र संसद् पुनर्स्थापनाकोे मुद्दा अस्वीकार गर्ने भण्डारीको भनाइ छ।

बिज्ञापन

नेपाली कांग्रेसको आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका भण्डारीले सञ्चारकर्मीसँगको कुराकानीमा संविधान संशोधन नगरी जेन–जीका माग सम्बोधन गर्न सकिने बताए।

संविधान संशोधनका लागि संसद् पुनर्स्थापना गरेर जानुपर्ने उनको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।