व्याक्ती बिशेष

मिर्चौयामा २५ किलो गाँजासहित तीन जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

माघ , १३

मिर्चैया नगरपालिकास्थित -९ डाँडागाँउबाट २५ किलो गाँजा प्रहरीले बरामद गरेको छ।

बिज्ञापन

सोही ठाउँका रणबहादुर श्रेष्ठको घरबाट प्रहरीले गाँजा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयाबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घरमा खोज तलासी गर्दा उक्त गाँजा फेला पारेको थियो।

यस्तैगरी ,गाँजा किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका-८ का ३३ वर्षीय सञ्जीव मण्डल लगायत तीन जनालाई पक्राउ गरेको छ।

श्रेष्ठ फरार रहेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply