हिन्दू राष्ट्रको पक्षमा हामीले ल्याएको प्रस्तावमा प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ: राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनमात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन् ।
Read More