भारतमा अत्याधिक चिसोसँगै वायु प्रदुषण बढ्यो
भारतको उत्तरी भू–भागमा बाक्लो कुहिरो तथा वायु प्रदुषणको प्रभाव बढ्न थालेपछि शनिबार राजधानी नयाँदिल्लीको आकाश र जमिनको दृश्य कमजोर बनेको
Read Moreभारतको उत्तरी भू–भागमा बाक्लो कुहिरो तथा वायु प्रदुषणको प्रभाव बढ्न थालेपछि शनिबार राजधानी नयाँदिल्लीको आकाश र जमिनको दृश्य कमजोर बनेको
Read Moreकाठमाडौं । प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । आइतबार बिहान ७ बजे भक्तपुरको सिपाडोल टौखेलस्थित आफ्नै घरमा
Read Moreकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खाेया प्रहार गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले
Read Moreरुपन्देही । पूर्व राजा ज्ञानेन्द्रको नेकपा एमालेले अभिनन्दन कार्यक्रमको संयोजक बनेका नेकपा एमालेका नेता डा. रामप्रसाद बस्याललाई पार्टीको साधारण सदस्यसमेत
Read Moreकाठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि आज पेशी तोकिएको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा
Read Moreबर्दीबास, पुस ७ गते । मुआब्जालगायतका विवादले केही समय सुस्ताएको पूर्वपश्चिम ब्रोडगेज रेल मार्गको कामले गति लिएको छ । विवाद समाधानपछि
Read Moreनयाँदिल्ली, पुस ७ गते । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)
Read Moreइजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ भने ७३४ जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार
Read Moreकाठमाडौं । ईपीएसमार्फत कोरिया जान एक लाख ४३ हजारभन्दा बढिले आवेदन दिएका छन् । कोरियाले उत्पादनमूलकतर्फ आवेदन माग गरेकोमा १
Read Moreकेरलामा पछिल्लो २४ घन्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको र दुई सय ६५ जनामा नयाँ संक्रमण देखिएको स्वास्थ्य तथा
Read Moreकाठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिवार पार्टीको बागमती
Read Moreधनगढीः भारतमा आगलागी हुँदा कञ्चनपुरमा पाँच घाइते भएका छन्। भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्दै आएका उनीहरु घाइते
Read Moreधनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तुल्सीपुरका पदम सिंह मल्ल ८३ वर्षका भए। उनको जीवनकालमा वि।स २०१३ सालमा जग्गाको
Read Moreकाठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
Read Moreकाठमाडौं । नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चार जनालाई विदेशबाट पक्राउ गरी
Read Moreचितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका
Read Moreसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी हुन् र संविधानविरोधीलाई देशद्रोही करार गरेर झ्यालखानामा हाल्ने चेतावनी दिएका
Read Moreजनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश
Read Moreधनगढीः भारतमा मजदुरी गरेर घर फर्किरहेका एक नेपाली कामदार गत कात्तिकमा लुटिए। कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका
Read Moreकाठमाडौँ, पुस ४ गते । खोटाङकी ३६ वर्षीया पुना राई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित
Read Moreकाठमाडौं- भारतमा प्रतिपक्षी दलका १४१ जना सांसदहरु निलम्बित भएका छन्। जारी अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका
Read Moreएजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतिका लागि चुनाव लड्न नपाउने भएका छन् । कोलोराडो राज्यस्थित सर्वोच्च अदालतले २०२४
Read Moreकाठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त
Read Moreकाठमाडौं । डमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको १५ सदस्य
Read Moreचितवन । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ
Read Moreकाठमाडौं । अहिले ट्रायल पास भएका र नवीकरण गरेकाहरुले डेढ वर्षदेखि नयाँ लाइसेन्स पाएका छैनन् । लाइसेन्स प्रिन्ट गर्ने एउटामात्रै
Read Moreअछामः अछाममा जिप दुर्घटना भएको छ। मंगलबार जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा
Read Moreकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिदबिक्री स्वाभाविक नभएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा
Read Moreकाठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन गर्ने भएको छ । राजतन्त्रको स्थापनाका लागि उसले बृहत्
Read Moreकाठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको
Read Moreमधुवन (बर्दीया), २ पुष । सन्त निरंकारी सत्संग भवन मधुवनद्वारा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार (३०
Read Moreटीकापुर । रुसी सेनामा कार्यरत कैलालीका एक युवकको उतै मृत्यु भएपछि परिवारले कुसको शव बनाएर आइतबार अन्तिम दाहसंस्कार गरेका छन्। तीन
Read Moreकाठमाडौं, पुस २ गते । पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ)
Read Moreकाठमाडौं– अन्डरवर्ल्ड डन दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना गरिएको रिपोर्टहरू आएका छन्। भारतका पत्रपत्रिकाले यस्तो दाबी गरेका हुन्। इन्डिया टुडेको
Read Moreकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदैछन् । पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि शाह
Read Moreकाठमाडौं । नेकपा (एमाले) को झुलाघाटदेखि चिवाभञ्ज्याङ्सम्मको अभियानमा दुईजना कार्यकर्ताको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर हिलिहाङ गाउँपालिका–५ बस्ने
Read Moreकैलाली । धनगढीको महोत्सवमा पल शाहको ब्रासलेट हराएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका बेला शनिवार शाहको करिब ३ तोला बरावरका सुनको
Read Moreहेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेकाे बताएका छन् । विभिन्न समयमा भएकाे
Read Moreटीकापुर । रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु
Read Moreपाल्पा, मंसिर ३० गते । पाल्पाको तिनाउ गाउँपालिका –५ कोलडाँडाका ४६ बर्षीय शेरबहादुर गाहाको दालचिनी रुखबाट लडेर मृत्यु भएको छ ।
Read Moreकाठमाडौं– गणतन्त्र नेपालमा कुशासनको व्यापक आलोचना भइरहेका बेला राजसंस्थाको सान्दर्भिकता रहेको भनी कतिपय आन्दोलन र प्रदर्शन भइरहेका छन्। राजाका पालामा भएका विकासका धरोहर ध्वस्त बनाइएको, विदेशीको साहरामा नेपाललाई अधिनस्त बनाउनेगरी गणतन्त्र अघि बढेको आरोप लागिरहेका बेला तत्कालिन राजा महेन्द्र शाहले १ पुस २०१७ सालमा कसरी शासन सत्ता हातमा लिएका थिए? खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिएको कतिपय पुस्तकमा चर्चा गरिएको छ। २०१५ सालका सांसद श्रीभद्र शर्माले लेखेको ‘बीपीसँगका केही स्मरण’ भन्ने पुस्तकका अनुसार कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए । यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा.तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे । राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन । पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर (दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस) गएका थिए । उनले त्यही मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन । जे पर्छ हामीले बेहोर्नु पर्छ’ । कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु । सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ ।’ राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो । कुन बेला के हुने हो थाहा छैन । विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन् । अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो । सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही (रिसल्ला) राति अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो । ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार प¥यो ? राणा छक्क परे । दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किन ? उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला । स्नेही निजी सचिव । दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन । तर के हतार प¥यो र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको ? राणा छक्क परे । बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए । बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको । दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन् । पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा राजा पनि जाग्राम नै थिए । नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन । कतिपयले राजा महेन्द्रबारेमा अनेक धारणा बनाए पनि ०४६ सालपछि नेकपा मालेका महासचिव सीपी मैनालीको सोच बदलिएको थियो। मैनालीले कुनैबेला दिएको एउटा अन्तरवार्तामा भनेका छन्,‘अहिले होइन, ०४६ सालपछि नै राजा महेन्द्रको विषयमा मेरो दृष्टिकोण फेरिएको हो । पहिले नबुझेर बिरोध गरियो । तर, राम्ररी बुझेपछि म यो निस्कर्षमा पुगेँ कि राजा महेन्द्र नरहेको भए नेपाल भन्ने देशको अस्तित्व नै समाप्त हुने रहेछ ।’ त्यसो त वीपीलाई महेन्द्रले जेल हाले पनि अन्ततः भारतीय दृष्टिकोणदेखि व्यवाहारलाई झेलेपछि भनेका थिए,‘राजासँग मेरो घाँटी जोडिएको छ।’ यसको अर्थ केलाउन सक्नुपर्ने धेरैको मत छ । मैनाली अगाडि भन्छन्,‘आज तपाईं हामी यसरी नेपाली भएर बाँच्न नपाउने रहेछौं। उनी निरंकुश थिए, त्यो म स्वीकार्छु । तर, एक राष्ट्रप्रेमी थिए जसले नेपाललाई भारतको चंगुलबाट बाहिर निकाले । नेपाललाई अर्को सिक्किम बन्नबाट जोगाए । त्यसैले नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् भने यसको सम्प्रभूताको रक्षा राजा महेन्द्रले गरेका हुन् ।’
Read Moreकाठमाडौं । दाङमा टिप्परको ठक्करबाट दुई युवाको मृत्यु भएपछि आफन्तले सडकमा टायर बालेर आन्दोलन गरेका छन् । शुक्रबार राति टिप्परको
Read Moreकाठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिँदैछ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ
Read Moreचितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने
Read Moreकाठमाडौँ — प्लास्टिक प्याकेजिङमा रहेका धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत
Read Moreकाठमाडौं, मङ्सिर २९ गते । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने
Read Moreकाठमाडौं– यसै साता राजधानी उत्रिनासाथ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सञ्चारकर्मीको प्रश्न थियो,‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग मिलेर नयाँ पार्टी खोल्ने चर्चा छ, यसमा सत्यता छ?’ धरानमा विमानस्थल बनाउने प्रस्तावसहित आएका उनले तत्कालै त केही उत्तर दिएनन्। तर, बालेनसँग भेट हुनेचाहिँ बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटनमन्त्री सुदन किराँतीसित भेट गरी धरानमा विमानस्थलको डिपीआरको विषय राखेका उनले त्यसपछि बालेनसँग भेट गरे। बालेनसँग भेटेको केही समयमा नै उनले नयाँ शक्ति बन्ने घोषणा गरे तर तिथि मितिचाहिँ खुलाएनन्। यसले बालेनसँग मिलेर हर्कसहितको नयाँ पार्टी बन्ने सहमति बनेको भन्ने शंकाको सुविधा दिन्छ। तर बालेनले भने यस विषयमा केही खुलाइसकेका छन्। भनक पनि नदिएका बालेन महानगर दिवसको कार्यक्रममा व्यस्त थिए। हर्कले सामाजिक सञ्जालमार्फत ‘नहतारिनु नयाँ शक्ति बन्छ’ भनिसकेका छन्। उनको यो विचार बालेनसँगको भेटपछि आएको हो। बालेन र हर्कको समानता पनि छन्। उनीहरू ‘मुडी’ छन्। अनि, स्वतन्त्र उम्मेदवार भई ‘लौरो’ चुनाव चिन्ह पाएर एकजनाले महानगर र अर्काले उपमहानगरमा जित निकालेका थिए। बालेन इन्जिनियरिङ पाराले काम गरिरहेका छन् भने हर्क श्रमदानको रटानमा छन्। एउटाले काठमाडौंका सडकलाई सुन्दर बनाउन थालेका छन् भने अर्काले धरानको तिर्खा मेटाउने काममा श्रमदान गरी अस्थायी सुविधा ल्याइसकेका छन्। अब भने राजनीतिमार्फत नै परिवर्तन गर्न सकिने पक्षमा लागेका बालेन–हर्कले आफ्ना सहरको मुहार फेरेपछि देशको अनुहार पनि परिवर्तनको लक्ष्य राख्नु कनै अनौठो नहुने उनका समर्थक बताउँछन्। ‘परम्परागत राजनीतिक दलले स्थानीय सरकारमा नेतृत्व गर्दा काम नगरेको भनी एकल हिसाबले नै अभियानमा लागेका हर्क र ठूलो अध्ययनपछि महानगरको नेतृत्वमा जित निकाल्न सकिने आत्मविश्वासले उदाएका बालेनबीच सहमति नहुने कारण छैन’, विश्लेषकहरू भन्छन्,‘उनीहरूले देखाएको परिवर्तनको आशालाई राजनीतिको बाटो बनाई रवि लामिछानेहरूको पनि उदय भएको होइन र?’ राजनीतिक पृष्ठभूमीभन्दा विल्कुल फरक पृष्ठभूमीबाट उदाएका दुवैले दल खोलेर आगामी निर्वाचनमा सहभागीता जनाएको खण्डमा वैकल्पिक शक्तिका रुपमा उदाएका अन्यलाई धक्का लाग्न सक्ने अनुमान गर्न सकिन्छ। परम्परागत राजनीतिक दलहरू खासगरी कांग्रेस, एमाले र माओवादीलाई त क्षति हुन्छ नै भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि हानि हुने विश्लेषण गरिएको छ। रास्वपामा ज्यादातर बालेनलाई मेयर बनाउने अभियानमा सक्रिय रहेकाहरू छन् भने उनकै मतदाताले आम निर्वाचनमा सहयोग गरेको पनि तथ्यांक केलाउने गरिएको छ। हुन पनि रास्वपाले समानुपातिक मत काठमाडौंसहित धरानलगायतका सहरी क्षेत्रबाट ल्याएको थियो जहाँ स्थानीय निर्वाचनमा बालेन र हर्कका समर्थक धेरै थिए।
Read Moreकाठमाडौं । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रति दश ग्राम रु एक हजार तीन सय ७० ले बढेको छ
Read Moreकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि जेलमा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण रिहा भएका
Read Moreजनकपुरधाम । धनुषाको सबैला नगरपालिका ९ कुसमहामा विवाहको मटकोर कार्यक्रमबाटै बेपत्ता एक बालिका खाल्डोमा जमेको पानीमा मृत फेला परेकी छन्
Read More