राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको छ : कमल थापा
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको बताएका छन् । पोखरामा
Read Moreपोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको बताएका छन् । पोखरामा
Read Moreकाठमाडौं । गत निर्वाचनमा पराजित भएका विभिन्न राजनीतिक दलका केही नेता माननीय बन्ने पक्का भएको छ । गत वर्ष मंसिरमा
Read Moreकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान
Read Moreकाठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान
Read Moreकाठमाडौं । नेकपा एमालेले बागमतीले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ। माघ ११ गते हुने निर्वाचनको लागि एमालेले क्लस्टर अनुसार दोलाकी
Read Moreकाठमाडौं । राष्ट्रियसभाको सीट भागबन्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय आलोकनगरमा केही बेरमा
Read Moreधनगढी : नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएको छ। पार्टीको पुस २६, २७ र २८ गते गर्ने
Read Moreधनगढी– आगामी ११ माघमा हुने राष्ट्रिय सभाको १९ वटा सिट मध्य रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले एक सिट पाउने सत्ता गठबन्धनमा सहमतिको खुलासा भएको छ। चौधरीले धनगढीमा पत्रकार सम्मेलनका क्रममा उक्त खुलासा गरेका हुन्। त्यो सहमतिलाई अनुमोदन गर्न २१ पुसमा बस्ने गठबन्धनको बैठकले लिखित निर्णय गर्ने चौधरीको भनाई छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत सहभागी छन्। २६, २७ र २८ पुसमा महाधिवेशन गर्न लागेको नागरिक उन्मुक्ति पार्टीको कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनका क्रममा चौधरीले भने,‘गठबन्धनमा भएको सहमतिका आधारमा नै निर्णय हुनेछ।’ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउने तयारी भएको छ। सो क्रममा गठबन्धनसहितका दलका शीर्ष नेतालाई पनि निम्तो दिइएको छ। महाधिवेशनमा भारतीय जनता पार्टीका प्रतिनिधि समेत सहभागी हुने चौधरीले जानकारी दिए। ५२ जिल्लाका ८ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने नागरिक उन्मुक्ति पार्टीको दाबी छ।
Read Moreकाठमाडौं, पुस १७ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारका कामलाई अझ
Read Moreकाठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतिको मुद्दा दायर गरेका छन्
Read Moreकैलाली । पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडीमा सम्पन्न भएको
Read Moreकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्डको मात्रै
Read Moreकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत नआउने अवस्था रहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको
Read Moreरुपन्देही । पूर्व राजा ज्ञानेन्द्रको नेकपा एमालेले अभिनन्दन कार्यक्रमको संयोजक बनेका नेकपा एमालेका नेता डा. रामप्रसाद बस्याललाई पार्टीको साधारण सदस्यसमेत
Read Moreजनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश
Read Moreकाठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन गर्ने भएको छ । राजतन्त्रको स्थापनाका लागि उसले बृहत्
Read Moreकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदैछन् । पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि शाह
Read Moreहेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेकाे बताएका छन् । विभिन्न समयमा भएकाे
Read Moreकाठमाडौं– गणतन्त्र नेपालमा कुशासनको व्यापक आलोचना भइरहेका बेला राजसंस्थाको सान्दर्भिकता रहेको भनी कतिपय आन्दोलन र प्रदर्शन भइरहेका छन्। राजाका पालामा भएका विकासका धरोहर ध्वस्त बनाइएको, विदेशीको साहरामा नेपाललाई अधिनस्त बनाउनेगरी गणतन्त्र अघि बढेको आरोप लागिरहेका बेला तत्कालिन राजा महेन्द्र शाहले १ पुस २०१७ सालमा कसरी शासन सत्ता हातमा लिएका थिए? खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिएको कतिपय पुस्तकमा चर्चा गरिएको छ। २०१५ सालका सांसद श्रीभद्र शर्माले लेखेको ‘बीपीसँगका केही स्मरण’ भन्ने पुस्तकका अनुसार कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए । यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा.तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे । राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन । पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर (दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस) गएका थिए । उनले त्यही मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन । जे पर्छ हामीले बेहोर्नु पर्छ’ । कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु । सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ ।’ राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो । कुन बेला के हुने हो थाहा छैन । विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन् । अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो । सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही (रिसल्ला) राति अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो । ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार प¥यो ? राणा छक्क परे । दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किन ? उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला । स्नेही निजी सचिव । दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन । तर के हतार प¥यो र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको ? राणा छक्क परे । बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए । बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको । दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन् । पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा राजा पनि जाग्राम नै थिए । नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन । कतिपयले राजा महेन्द्रबारेमा अनेक धारणा बनाए पनि ०४६ सालपछि नेकपा मालेका महासचिव सीपी मैनालीको सोच बदलिएको थियो। मैनालीले कुनैबेला दिएको एउटा अन्तरवार्तामा भनेका छन्,‘अहिले होइन, ०४६ सालपछि नै राजा महेन्द्रको विषयमा मेरो दृष्टिकोण फेरिएको हो । पहिले नबुझेर बिरोध गरियो । तर, राम्ररी बुझेपछि म यो निस्कर्षमा पुगेँ कि राजा महेन्द्र नरहेको भए नेपाल भन्ने देशको अस्तित्व नै समाप्त हुने रहेछ ।’ त्यसो त वीपीलाई महेन्द्रले जेल हाले पनि अन्ततः भारतीय दृष्टिकोणदेखि व्यवाहारलाई झेलेपछि भनेका थिए,‘राजासँग मेरो घाँटी जोडिएको छ।’ यसको अर्थ केलाउन सक्नुपर्ने धेरैको मत छ । मैनाली अगाडि भन्छन्,‘आज तपाईं हामी यसरी नेपाली भएर बाँच्न नपाउने रहेछौं। उनी निरंकुश थिए, त्यो म स्वीकार्छु । तर, एक राष्ट्रप्रेमी थिए जसले नेपाललाई भारतको चंगुलबाट बाहिर निकाले । नेपाललाई अर्को सिक्किम बन्नबाट जोगाए । त्यसैले नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् भने यसको सम्प्रभूताको रक्षा राजा महेन्द्रले गरेका हुन् ।’
Read Moreकाठमाडौं । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिँदैछ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ
Read Moreकाठमाडौं, मङ्सिर २९ गते । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने
Read Moreकाठमाडौं– यसै साता राजधानी उत्रिनासाथ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सञ्चारकर्मीको प्रश्न थियो,‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग मिलेर नयाँ पार्टी खोल्ने चर्चा छ, यसमा सत्यता छ?’ धरानमा विमानस्थल बनाउने प्रस्तावसहित आएका उनले तत्कालै त केही उत्तर दिएनन्। तर, बालेनसँग भेट हुनेचाहिँ बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटनमन्त्री सुदन किराँतीसित भेट गरी धरानमा विमानस्थलको डिपीआरको विषय राखेका उनले त्यसपछि बालेनसँग भेट गरे। बालेनसँग भेटेको केही समयमा नै उनले नयाँ शक्ति बन्ने घोषणा गरे तर तिथि मितिचाहिँ खुलाएनन्। यसले बालेनसँग मिलेर हर्कसहितको नयाँ पार्टी बन्ने सहमति बनेको भन्ने शंकाको सुविधा दिन्छ। तर बालेनले भने यस विषयमा केही खुलाइसकेका छन्। भनक पनि नदिएका बालेन महानगर दिवसको कार्यक्रममा व्यस्त थिए। हर्कले सामाजिक सञ्जालमार्फत ‘नहतारिनु नयाँ शक्ति बन्छ’ भनिसकेका छन्। उनको यो विचार बालेनसँगको भेटपछि आएको हो। बालेन र हर्कको समानता पनि छन्। उनीहरू ‘मुडी’ छन्। अनि, स्वतन्त्र उम्मेदवार भई ‘लौरो’ चुनाव चिन्ह पाएर एकजनाले महानगर र अर्काले उपमहानगरमा जित निकालेका थिए। बालेन इन्जिनियरिङ पाराले काम गरिरहेका छन् भने हर्क श्रमदानको रटानमा छन्। एउटाले काठमाडौंका सडकलाई सुन्दर बनाउन थालेका छन् भने अर्काले धरानको तिर्खा मेटाउने काममा श्रमदान गरी अस्थायी सुविधा ल्याइसकेका छन्। अब भने राजनीतिमार्फत नै परिवर्तन गर्न सकिने पक्षमा लागेका बालेन–हर्कले आफ्ना सहरको मुहार फेरेपछि देशको अनुहार पनि परिवर्तनको लक्ष्य राख्नु कनै अनौठो नहुने उनका समर्थक बताउँछन्। ‘परम्परागत राजनीतिक दलले स्थानीय सरकारमा नेतृत्व गर्दा काम नगरेको भनी एकल हिसाबले नै अभियानमा लागेका हर्क र ठूलो अध्ययनपछि महानगरको नेतृत्वमा जित निकाल्न सकिने आत्मविश्वासले उदाएका बालेनबीच सहमति नहुने कारण छैन’, विश्लेषकहरू भन्छन्,‘उनीहरूले देखाएको परिवर्तनको आशालाई राजनीतिको बाटो बनाई रवि लामिछानेहरूको पनि उदय भएको होइन र?’ राजनीतिक पृष्ठभूमीभन्दा विल्कुल फरक पृष्ठभूमीबाट उदाएका दुवैले दल खोलेर आगामी निर्वाचनमा सहभागीता जनाएको खण्डमा वैकल्पिक शक्तिका रुपमा उदाएका अन्यलाई धक्का लाग्न सक्ने अनुमान गर्न सकिन्छ। परम्परागत राजनीतिक दलहरू खासगरी कांग्रेस, एमाले र माओवादीलाई त क्षति हुन्छ नै भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि हानि हुने विश्लेषण गरिएको छ। रास्वपामा ज्यादातर बालेनलाई मेयर बनाउने अभियानमा सक्रिय रहेकाहरू छन् भने उनकै मतदाताले आम निर्वाचनमा सहयोग गरेको पनि तथ्यांक केलाउने गरिएको छ। हुन पनि रास्वपाले समानुपातिक मत काठमाडौंसहित धरानलगायतका सहरी क्षेत्रबाट ल्याएको थियो जहाँ स्थानीय निर्वाचनमा बालेन र हर्कका समर्थक धेरै थिए।
Read Moreकाठमाडौं । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभामा गठबन्धनबाट कम्तीमा एक सीट दाबी गरेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष
Read Moreकाठमाडौं । ओखलढुंगामा नेकपा एमालेले पाहुनाको स्वागतका लागि तयार पारेको गेट पहिचानवादीले भत्काइदिएका छन् । झुलाघाट–चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा निस्केको
Read Moreकाठमाडौं । प्रहरीले विभिन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट ८ जना पहिचानवादीलाई पक्राउ गरेको छ । नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित
Read Moreकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् । चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको
Read Moreकाठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको
Read Moreकैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन् । उनी
Read Moreरुकुमपूर्व, मङ्सिर २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन एमालेले समृद्धिका लागि
Read Moreकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एनसेलको शेयर किनबेचमा नेताहरूले पैसा खाएको आशंका गरेका छन् । सामाजिक सञ्जालमा
Read Moreकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापनालगायत जनजीविकाबारे जनदबाब र आन्दोलन गर्ने विषयमा छलफल
Read Moreकाठमाडौं- सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द
Read Moreकाठमाडौं – भारतको ३ वटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले स्पष्ट बहुमत ल्याएको छ। भाजपा मध्य प्रदेश, राजस्थान र
Read Moreकाडमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलिएम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन्
Read Moreकाठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका छन् ।
Read Moreकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने नाममा मानिस मार्ने घिनलाग्दो संस्कृति विकास भएको बताएका छन् ।
Read Moreकाठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितको टोली परिचालन गरेको छ । मंसिर १४ गतेबाट
Read Moreबैतडी । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन
Read Moreकाठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन आज गौशाला केन्द्रित हुने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र
Read Moreरेसुङ्गा– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा राखेका छन् । नेपाली
Read Moreकैलाली । जनता समाजवादी पार्टी (जसपा) को कैलाली जिल्ला समिति पुनर्गठन भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार आयोजित कार्यक्रमबाट
Read Moreकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महशुस गरेको बताएका
Read Moreकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यतिखेर पार्टीले संगठन निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताएका छन् । रौतहटको
Read Moreकाठमाडौं– महाअभियानको घोषणा गरेका विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा
Read Moreकाठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जादैछन् । उनी बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको
Read Moreकाठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा भेला भएका समर्थकलाई प्रहरीले धरपकड गरेको
Read Moreकाठमाडौं । यहि मंसिर ७ गते एमाले निकट राष्ट्रिय युवासंघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आमनेसामने हुँदैछन् । दुबै पक्षले
Read Moreकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादीहरुबीच विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको
Read Moreजनकपुरधाम । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवसहितका दर्जनौँ नेताहरू नेकपा एमालेमा फर्केका छन् । महोत्तरीको रामगोपालपुरमा मंगलवार एमाले
Read Moreकाठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल टिकटक बन्द गरेर मात्र समस्या समाधान नहुने बरु यसलाई नियममा ल्याउनुपर्नेमा
Read Moreकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्
Read More