राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

आरजुको नाम आएपछि रन्किए देउवा, गृहमन्त्री श्रेष्ठको यसरी लिए सात्तो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितलाई पत्नी आरजु देउवाको नाम समेत कबोल गर्न लगाएको प्रसङ्ग उठेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जङ्गिएका छन्। प्रतिनिधि सभाको अबरोध खुलाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अगाडि नै देउवाले श्रेष्ठको सात्तो खाएका हुन्। उच्च स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालयमा राती अभियुक्तलाई डाकेर जबरजस्ती पत्नी आरजु राणा देउवाको नाम बक्न लगाएको, बालकृष्ण खाँणलाई झुठो बयानका आधारमा नै पक्राउ गरी राखिएको विषय निकाल्दै देउवा रन्किएका थिए। यति मात्र नभई ६० किलो सुन तस्करी प्रकरणमा पनि श्रेष्ठलाई देउवाले नमज्जाले हप्काएको स्रोतले जनाएको छ। एमालेसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम बकाउन लगाएको अडिओ रहेको विषय आएपछि देउवा झनै रिसाएका थिए। साथमा सुन प्रकरणमा श्रेष्ठको जानकारीबिना केही पनि सम्भव नहुने भन्दै उनी झोंक्किएको बताइन्छ। सुन तस्करी प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महतको जिम्मेवारी रहेको भनी आवाज उठिरहेका बेला देउवाले यसमा गृहमन्त्री श्रेष्ठ दोषी रहेको बताएका थिए। उनले भने,‘तपाईको जानकारीबिना केही हुन्छ? कसरी हुन्छ?’ सुन प्रकरणमा निरन्तर माओवादी नेताको संलग्नता जोडिन थालेपछि देउवा झोंक्किएका थिए। ‘कृष्णबहादुर महरालगायतका माओवादी नेतालाई नथुन्ने, कांग्रेस नेताचाहिँ छानी छानी थुन्ने?’, देउवाको प्रश्न उदृत गर्दै स्रोतले भन्यो,‘यस्तो हुँदैन, उच्चस्तरीय समिति बनाउने भए बनाऔं।’

Read More
राष्ट्रिय समाचार

सिआइबीले माधव र बाबुरामसँग लियो बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम

Read More
राष्ट्रिय समाचार

रेशम चौधरीलाई जेल हाल्न मिल्छ कि मिल्दैन ? सांसदको प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीशले यसो भने

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई रेशम चौधरीको मुद्दाबारे साधिएको प्रश्नमा बोल्न चाहेनन्। संसदीय सुनुवाइ

Read More
राष्ट्रिय समाचार

प्रधानन्यायाधीशमा विश्वम्भर सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ । आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम

Read More
राष्ट्रिय समाचार

ललिता निवास जग्गा प्रकरण : सरकारकै दबाबपछि माधव र बाबुराममाथिको अनुसन्धान रोकियो

काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ। पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र

Read More
राष्ट्रिय समाचार

युवतीलाई आफ्नै रेष्टुरेन्टमा बोलाएर बलात्कार

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् ।

Read More
राष्ट्रिय समाचार

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । आज (आइतबार) १७औं

Read More
राष्ट्रिय समाचार

सुन काण्ड अनुसन्धानका लागि उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री

कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने

Read More
राष्ट्रिय समाचार

आजदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो,एक घण्टाको ९५ रुपैयाँ पाउने

काठमाडाैं – सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार

Read More
राष्ट्रिय समाचार

सीआइबीले सरकारी वकिललाई प्रतिवेदन बुझाउँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । अनुसन्धान सकेर

Read More
राष्ट्रिय समाचार

संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्छु- प्रधानमन्त्री

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो समयदेखि अवरुद्ध संसद् खुलाउन पहल गर्न अनुरोध गरेका छन् ।

Read More
राष्ट्रिय समाचार

करोडौंको जग्गा हत्याउन दाजुले बनाए जीवित भाइको मृत्यु दर्ता

रुपन्देही । करोडौंको जग्गा हत्याउन रुपन्देहीको तिलोत्तमामा आफ्नै दाजुले रोजगारीको लागि भारतमा रहेका भाइको मृत्यु दर्ता गराएका छन् । झूठो

Read More
राष्ट्रिय समाचार

राप्रपाको कार्यालय भदौ ६ गतेसम्म नभत्काउन आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भवन भदौ ६ गतेसम्म नभत्काउन अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनले

Read More
राष्ट्रिय समाचार

शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु

कैलाली । कञ्चनपुरमा सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७

Read More
राष्ट्रिय समाचार

सन्दीपको मुद्दा राजुकुमार खतिवडाको इजलासमा, पहिलो नम्बरमै पालो

काठमाडौं । फैसला चरणमा रहेको सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुने भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा

Read More
राष्ट्रिय समाचार

कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिक

काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि  (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। परीक्षा असोज ६

Read More
राष्ट्रिय समाचार

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी आज (बुधबार)

Read More
राष्ट्रिय समाचार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुटवलमा अनेरास्ववियुले गर्‍यो चक्काजाम

रुपन्देही । अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा बुटवल बहुमुखी क्याम्पस अगाडि चक्काजाम गरेको छ । आयल निगमले

Read More
राष्ट्रिय समाचार

८० वर्षमा १२ कक्षा उत्तीर्ण भइन् रत्नकुमारी

काठमाडौं । पढ्नलाई उमेरले छेक्दैन भन्ने पछिल्लो दृष्टान्त बनेकी छन् रामेछापकी रत्नकुमारी सुनुवार । उमेरले ८० वर्ष टेकिसकेकी उनी हिजो

Read More
राष्ट्रिय समाचार

जहाज पर्खिँदा पर्खिँदै हुम्लाका चार बालकले गुमाए ज्यान

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान

Read More
राष्ट्रिय समाचार

कक्षा १२ को नतिजा: कसले कति जीपीए ल्याए ?

काठमाडौं । कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् ।  गत वर्ष   ४९ प्रतिशत विद्यार्थी  सबै विषयमा

Read More
राष्ट्रिय समाचार

केशव स्थापितले लिए एमालेबाट विदा

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट विदा लिएका छन्। एमालेको हिजो (सोमबार) बसेको सचिवालय बैठकले उनलाई

Read More
राष्ट्रिय समाचार

एमालेलाई गृहमन्त्रीको प्रश्न- ३३ किलो सुन खोई ?

काठमााडौं । संसद अवरुद्ध गर्न केही निहुँ नपाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

Read More
राष्ट्रिय समाचार

उपेन्द्रलाई कारबाही गर्न नहुने दलहरूको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुबीच गौर हत्याकाण्डमा थप छानबिन र कारबाही नहुने समझदारी भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको

Read More
राष्ट्रिय समाचार

तस्करीको अवैध ६० केजी सुन गाल्न सुरु

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न थालिएको छ । बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा

Read More
राष्ट्रिय समाचार

नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक

काठमाडौँ– नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले

Read More
राष्ट्रिय समाचार

दोलखामा अविरल वर्षाका कारण ३ जनाको मृत्यु, ४ बेपत्ता

दोलखा– दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो साता मात्रै तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार

Read More
राष्ट्रिय समाचार

प्रधानमन्त्रीसँग सुदूरपश्चिमका माओवादी नेताको भेटघाट, बाढी पहिरोको समस्याबारे छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशका माओवादी केन्द्रका नेताहरूले प्रदेशको बाढी पहिरोको समस्या लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट

Read More
राष्ट्रिय समाचार

अनिता देवीले लिइन् मन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त मन्त्री अनिता देवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा

Read More
राष्ट्रिय समाचार

म आत्तिएको छैन, अलिकति चित्त दुखेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भइरहेको छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

Read More
राष्ट्रिय समाचार

मुस्ताङ कागबेनी बजारका ३१ घर बाढीले बगायो

काठमाडौं। मुस्ताङको कागबेनी बजार जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका-४ स्थित कागखोलामा आएको बाढीले बजार डुबाएको हो। स्थानीयलाई बजारभन्दा

Read More
राष्ट्रिय समाचार

आफ्नै भिनाजुसँग एक करोडको बार्गेनिङ, पैसा नपाएपछि बलात्कारको मुद्दा !

काठमाडौँ । धादिङका पूर्ण बहादुर बुढाथोकी पेसाले सिभिल इञ्जिनियर हुन् । कामको सिलसिलामा अधिकांश समय काठमाडौं बाहिर बस्नुपर्ने हुँदा घरमा

Read More
राष्ट्रिय समाचार

अविरल वर्षाका कारण देशभरका पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं, साउन २८ गते । शनिबारदेखि परेको अविरल वर्षाका कारण देशभरका पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागको तथ्याङ्क

Read More
राष्ट्रिय समाचार

भारतमा नेपालबाट दैनिक साढे ४ सय मेगावाट बिजुली निर्यात

काठमाडौं – नेपालमा मागभन्दा बढी बिजुली उत्पादन भई राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यातका साथ बंगलादेशका

Read More
राष्ट्रिय समाचार

बाबुराम र माधवलाई पक्राउ नगरी बयान लिने सीआईबीको तयारी

काठमाडौं – ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल

Read More
राष्ट्रिय समाचार

मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री ‘प्रचण्ड’ले

Read More
राष्ट्रिय समाचार

सुस्त मनस्थिति भएकै आधारमा भएको यौन सम्बन्ध बलात्कार हुँदैन 

काठमाडौं । सर्वोच्च अदालतले सुस्त मनस्थिति वा वौद्धिक अपाङ्गता भएकै आधारमा मात्र भएको यौन सम्बन्धलाई बलात्कार ठहर गर्न नमिल्ने बताएको

Read More
राष्ट्रिय समाचार

सडक विभागमा ताला लगाउन पुगेका ४५ निर्माण व्यवसायी पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जना पक्राउ परेका छन् । विभिन्न मागहरु राख्दै

Read More
राष्ट्रिय समाचार

कक्षा-१२ काे नतिजा प्रकाशन अन्तिम चरणमा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा अन्तिम चरणमा पुगेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम

Read More
राष्ट्रिय समाचार

गिठीदेवीले ८९ वर्षको उमेरमा पाइन् नागरिकता

बझाङ । जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। यही गाउँपालिकाकी ८९ वर्षीया गिठीदेवी जोशीले शुक्रबार मात्रै नागरिकता

Read More
राष्ट्रिय समाचार

मन्त्रिपरिषद पुनर्गठन हुँदै, माओवादीका दुईमध्ये कसको जाँदैछ मन्त्री पद ?

काठमाडाैं । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने भएका छन् ।

Read More
राष्ट्रिय समाचार

नागढुंगाबाट ३५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ । भैरहवाबाट आएको गाडीमा उक्त

Read More
राष्ट्रिय समाचार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : पक्राउ पर्ने डाक्टरको संख्या ७ पुग्यो

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । इशान बाल अस्पताल धापासीमा कार्यरत चिकित्सक श्रद्धा

Read More
राष्ट्रिय समाचार

सदन खुलाउने विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग राष्ट्रपतिले गरे छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरे साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ । राष्ट्रपति कार्यालय शीतल

Read More
राष्ट्रिय समाचार

सरकारबाट बाहिरिने जसपाको संकेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सरकारले चर्चित गौर हत्याकाण्डको फाइल

Read More
राष्ट्रिय समाचार

कपनमा पनि चल्यो महानगरको डोजर, स्थानीयवासी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको खोलामाथि रहेको स्ल्याब हटाउन डोजर चलाएको छ । हरेक वर्षको बाढीबाट डुब्ने कपन क्षेत्रमा

Read More
राष्ट्रिय समाचार

माधव र बाबुरामकाे बयान लिने तयारी

काठमाडौं – ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई समेत अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश

Read More
राष्ट्रिय समाचार

राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड सिक्का बजारमा ल्याउने

काठमाडौं – ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई समेत अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश

Read More
राष्ट्रिय समाचार

नेपाल टेलिकमको २० हजार रिचार्ज कार्ड हरायो

काठमाडौं । नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएको जनाएको छ । टेलिकमले आज एक सूचना जारी गर्दै

Read More
राष्ट्रिय समाचार

मकवानपुर पहिराे : २ जनाको शव भेटियो, तीन जना अझै बेपत्ता

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा गएको पहिरामा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ । मङ्गलबार

Read More
राष्ट्रिय समाचार

‘हाइप्रोफाइल राष्ट्र सेवक’को जेल यात्रा

काठमाडौं । पछिल्लो समय राष्ट्रसेवक भनिएका कर्मचारी नै एकपछि अर्को ठूला भ्रष्टाचार काण्डहरुमा फसिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Read More