रतन टाटाका सौतेला भाइ नोएल बने टाटा ट्रष्टको नयाँ अध्यक्ष
काठमाडौँ । भारतका उद्योगपति रतन टाटाको निधनपछि उनको उत्तराधिकारीका रुपमा नोएल नवल टाटाको नाम घोषणा गरिएको छ । मुम्बईमा भएको
Read Moreparson
काठमाडौँ । भारतका उद्योगपति रतन टाटाको निधनपछि उनको उत्तराधिकारीका रुपमा नोएल नवल टाटाको नाम घोषणा गरिएको छ । मुम्बईमा भएको
Read Moreकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ । निकट स्रोतका अनुसार उनलाई गिजाको क्यान्सर देखिएको
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारतको बैंगलोरमा रहेको पुष्टि भएको छ । गत मंगलबार बैंगलोर पुगेका साह
Read Moreकाठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्मा र बालकृष्ण
Read Moreकाठमाडौँ, असार २९ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध
Read Moreकाठमाडौं– नेपालमा राजसंस्थाको पतनको सुरुआतका रुपमा लिइएको दरबार हत्याकाण्डको रहस्य अहिलेसम्म खुलेको छैन। तर, तत्कालिन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा बनेको छानबिन समितिले प्रतिवेदनचाहिँ बुझाएको थियो। अपत्यारिलो प्रतिवेदन भनी त्यसलाई विश्वास गर्ने कमै होलान्। यद्यपि, समितिले १९ जेठ २०५८ शुक्रबार राती भएको त्यो हत्याकाण्डका प्रत्यक्षदर्शीसँग बयान लिएको थियो। यसक्रममा पूर्वयुवराज्ञी अर्थात् तत्कालिन शाहज्यादी हिमानी शाहको पनि बयान लिइएको थियो। उनले यस विषयमा के बयान दिएकी थिइन् भन्ने चासो सर्वत्र छ। राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको उक्त प्रकरणको अहिले पनि सान्दर्भिक चासो जनमानसमा रहेको छ। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। छानबिन समितिलाई हिमानीले दिएको बयानका विषयमा वीरेन्द्रका एडीसी रहेका नेपाली सेनाका पूर्वअधिकारी सुन्दरप्रताप शाहले पुस्तक दरबारको दुखान्तमा केही उल्लेख गरेका छन्। पुुस्तकका अनुसार हिमानीले भनेकी थिइन्,‘डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन। तर सुरुदेखि नै हामी कार्यक्रममा थियांै। कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठूलो बुवा (राजा वीरेन्द्र) सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन।’ हिमानीले अगाडि भनेकी थिइन्,‘ठूलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाँई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो। पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो।’ गोली चल्दा राजकुमार धीरेन्द्र शाह (वीरेन्द्रका कान्छा भाई)को विषयमा समेत उल्लेख गर्दै हिमानीले भनेकी थिइन्,‘कान्छो बुवा अगाडि सर्नुभयो। कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौ अनि त्यसपछि चुप लागेर बस्यौ …त्यसपछि फेरी आएर परर पर्रररर बन्दुक पड्केको सुनेको त्यति नै हो।’ हिमानीले बयानका क्रममा बन्दु पड्केको बारे केही पनि नसुनेको बताएकी थिइन्। हाल राजसंस्थाको आवाज बलियो भएका बेला उक्त घटनाले दरबार कति संकटमा थियो भन्ने चासो र चर्चा छ।
Read Moreकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहाल विवाह वन्धनमा बाँधिने भएकी छन् । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग
Read Moreधनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको फोक्सोमा जटिल समस्या देखिएको छ। फोक्सोमा सङ्क्रमण भएपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको
Read Moreकाठमाडौँ- गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा
Read Moreएजेन्सी । भारतका चर्चित र्यापर हनी सिंहले श्रीमतिसँग सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि उनले श्रीमती शालिनी तलवारसँग
Read Moreकाठमाडौं– प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) रणबहादुर चन्दले अभियन्ताका नाममा विवादमा आएकी तारा बरालसँग बिहे नगर्ने घोषणा गरेका छन्। मिडियामा सार्वजनिक भएको कागज कानुनी नभएको भन्दै उनले आफ्नो बिहे गर्ने योजना नरहेको बताएका छन्। योसँगै विवादीत अभियन्ता बराललाई अर्को झड्का लागेको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै बिहे गर्ने योजना पनि नरहेको बताएका छन् । केही दिन अगाडि बरालसँग बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो। तर, चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको ठोकुवा गरेका छन्। चन्दको यो घोषणासँगै बराल अत्तालिएकी छन्। उनले चन्दको पोस्टमा कमेन्ट गर्दै विभिन्न प्रश्न गरेकी छन्। बरालले लेखेकी छन्,‘अनर्गल बहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्ने होइन, कानुनी निकायमा आफैँ उपस्थित हुनुस् सर यदि यो पोष्ट आफैँ गरेकोभए,मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएको होइन?’ बरालले अगाडि लेखेकी छन्,‘वकिलले म कागज लेख्दिन भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर, नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने, प्रेसमिट गर्ने, २–३ जनालाई पब्लिकमा बाढी बगाइदिनुछ अहिल्यै भन्नुभा हैन?’ चेतावनीयुक्त कमेन्ट लेख्दै बरालले अगाडि भनेकी छन्,‘मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो, हजुरले हालेको पोष्ट बढि ओभर देखिन्छ भनेर मैले डिलिट गर्न लगाएको सबैले देखेका हैन? मैले फोटो खिच्न नमानेपछि सञ्जय दाइहरु सहित राखेर खिचेको हैन ? मलाई पटकपटक बोलाएर किन व्ल्याकमेलिङ सर? हजुरको इज्जत ठूलो भयो या आफैँ सिद्दिदै हुनुहुन्छ बिचार गर्नुस् ।’
Read Moreसुर्खेत । सरकारी जागिरे भएर भविष्य उज्ज्वल देखेकी एलिनाको सपना अधुरै रहेको छ । जाजरकोटको नापी कार्यालयमा पोष्टिङ्ग भएको एक
Read Moreतम्घास, कात्तिक ४ गते । एक वर्षको समय अवधिमा लोक सेवाबाट लिइएका १० वटा परीक्षा उत्तीर्ण गर्नुभएका गुल्मीका रमेश भण्डारी आफू
Read Moreकाठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने अहिले जारी त्रिदेशीय टी-२० सिरिजमा सहभागी छैनन् । उनले प्रतियोगिताअघि राष्ट्रिय
Read Moreकाठमाडौं । सरल र बौद्धिक सांसद डा कालुराम राईलाई एक हातले लौरो र अर्कोले श्रीमतीको हात समातेर सिंहदरबार तथा नयाँ
Read Moreकाठमाडौं । पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।काठमाडौंको वीर अस्पताललमा क्यान्सरको
Read Moreकाठमाडौँ– जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ ।
Read Moreकाठमाडौं । छोराको निधनपछि एक जनाले आफ्नै बुहारीसँग विवाह गरेका छन् । भारत, उत्तर प्रदेशको गोरखपुरमा एक ७० वर्षीय वृद्धले
Read Moreटीकापुर । सत्तीकी साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ सम्मानित भएकी छन्। नेपाल वाङ्मय परिषदले उनलाई ‘नेपाली वाङ्मय साधना सम्मान–२०७६’ बाट सम्मानित गरेको हो। धनगढीमा
Read Moreकाठमडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अदालतको अवहेलनामा मुद्दामा सर्वोच्चमा आज सुनुवाइ भएको छ । अधिवक्ता दीपकराज जोशीले
Read Moreकाठमाडौं, २५ साउन । ललितपुरको थसिखेलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । सन्त रुकमिणी पन्थलाई श्रद्धाञ्जली दिने उद्देश्यले गत साउन
Read Moreधनगढी । वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । उनको उपचारको क्रममा बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा निधन
Read Moreसुर्खेत १२ चैत ,कैलाली जिल्लाको टीकापुर नगरपालिकामा रहेको टीकापुर बहुमुखी क्याम्पस बाट अनेरास्ववियु सभापति जितेका युवा नेता सुरेश शर्माको आगामी
Read Moreटीकापुर । कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं.४ अस्नेहरी स्थायी ठेगाना भई डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.५ खलंगा स्थित
Read Moreअन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष इश्वर पोखरेलले लेख्नु हुन्छ सम्पूर्णता सितको सहयात्रा वात्सल्यताको छाता ओडेरनिश्चलता सहित छुनुमुनु
Read Moreधनगढी । चिरपरिचित ब्यापारी गोपी हमालले आफू मेयरमा जितेपछि स्वम सेवक भयेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयेको छ ।
Read Moreटीकापुर, २९ बैशाखकैलालीको टीकापुरस्थित चन्दर मिष्ठान्न भण्डार तथा खाजा पसल चलाउदै आएका होटल सञ्चालक भारतीय नागरिक चन्द्रप्रकाश साहुको ५७ वर्षको
Read Moreचैत १७ कैलाली जिल्ला मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको काठमाडौमा निधन भएको छ ।रावलको दाहासस्कार महोन्याल गाउँपालीका वडानम्बर ३वडि गाउँ
Read Moreचैत ,८ कञ्चनपुरस्थितमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। बेदकोट नगरपालिका १० दैजी बजारबाट शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले
Read Moreफागुन ,२० नेपाल एयरलाइन्सका पाइलटलाई उडानमा रोक लागेको छ। क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सका अपरेसन विभाग, सेफ्टी विभाग
Read Moreमाघ , १३ मिर्चैया नगरपालिकास्थित -९ डाँडागाँउबाट २५ किलो गाँजा प्रहरीले बरामद गरेको छ। सोही ठाउँका रणबहादुर श्रेष्ठको घरबाट प्रहरीले
Read Moreमाघ ,११ ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक सुरेन्द्र महर्जन र शिरिषलाई पक्राउ गरेको छ। उनीहरुमाथि कोटेश्वरमा रहेको
Read Moreमाघ ,५हुम्ला सिमकोटस्थितमा बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छ्न ।अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणममा लिएको छ। माघ १ गते
Read Moreपुस , १३यार्सा जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बझाङदेखि नेपालगन्ज जान लागेको समिट एयरको
Read Moreकार्तिक ,१४कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिता दिलाउन सिफारिस दिने धनगढीका वडाध्यक्ष पक्राउ परेका छ्न । धनगढी उपमहानगरपालिका वडा नम्बर १२
Read Moreअसोज ,२३शुक्रबार डाक्टर गोविन्द केसीको स्वास्थ अवस्था गम्भीर बनेको छ । उनको धड्कन असन्तुलित रहेको, मुटुको चाल अनियमित रहेको भन्दै
Read Moreअसोज ,२१२४ दिनदेखि डाक्टर गोविन्द केसीको स्वास्थ अवस्था बिग्रदै गएको छ। केसीको स्वस्थ्य अवस्था निकै बिगिएपछि चिकित्सकहरू आन्तरिक परामर्शमा जुटेका
Read Moreअसोज , १६पुर्वराष्ट्रिपति रामवरण यादवले डाक्टर गोविन्द केसीलाई भेटेका छ्न । उहाँ शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर यादवले डाक्टर केसीलाई
Read Moreअसोज ,१३कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो । जोरबिजोर नियम लागू गरेको आरोपमा महानगरीय
Read Moreकाठमाडौ २१ भदौसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एसिड आक्रमण बाट घाइते मुस्कान खातुनको मुस्कानको निम्ति आफ्नो यो बर्षको
Read Moreप्रेम राष्ट्रप्रेमीटीकापुर २१ भदौटीकापुर नगरपालिका स्थित मोटरसाइकल बिक्रेता कम्पनी बजाज शोरुम जैमिनी अटोमोटिभ्स कम्पनी प्रालिको कार्यलय भित्र गाइ बाछाबाछी लाई
Read Moreकाठमाडौ २ भदौराष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । घिमिरेल्ल मंगलवार १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन
Read Moreटीकापुर ६ साउनसोमबार जन्मदिनको अवसरमा टीकापुर नगरपालिकालाई बगैंचा सहितको १२ वटा गमला हस्तान्तरण गर्दै नेत्र हिन संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष
Read Moreकैलाली २३ असारनेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई
Read Moreटीकापुर ३ असारटीकापुर नगरपालिका वडा नम्बर १ ब्लक १ मा रहेको सुमेरु इन्टरप्राइजेजका प्रोप्राइटर कृष्ण ज्ञवालि र त्रीशक्ती इन्टरप्राइजेजका प्रोप्राइटर
Read Moreबैशाख २१ काठमाडौ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता मंगल थापाले भ्रष्टाचार विरुद्धको सामाजिक अभियान सञ्चालन
Read More