Author: मालिका समाचार

राष्ट्रिय समाचार

मेरो अन्तर्वार्ता छापिएपछि पूर्वमन्त्री खड्का नेपाल फर्किनुभयो : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर आफूले अन्तर्वार्ता दिएपछि उनी नेपाल

Read More
सुदूरपश्चिम प्रदेश

विपिन जोशीको अन्तिम दाहसंस्कार महाकाली नदीमा आज गरिने 

दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज अन्तिम दाहसंस्कार गरिने भएको छ । उनको  महाकाली

Read More
प्रवास

सन्त निरंकारी नेपाली पत्रिका तथा साँस्कृतिक समूह, महाराष्ट्रद्वारा आयोजित विजया दशमी विशेष शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्मपन्न

मुम्बई । सन्त निरंकारी नेपाली पत्रिका तथा साँस्कृतिक समूहद्वारा असोज १९ गते (तदनुसार ५ अक्टोबर २०२५, आइतबार) का दिन महाराष्ट्र

Read More
राष्ट्रिय समाचार

इजरायलमा मारिएका विपिन जोशीको शव भोलि काठमाडौं ल्याइँदै

२ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार

Read More
अर्थ

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आइतबार ठूलो गिरावट आएको छ । शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको

Read More
जलवायु

यस्तो रहनेछ तिहार अवधिभरको मौसम

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा

Read More
व्याक्ती बिशेष

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका-९ पिपलपानी घर भई

Read More
राष्ट्रिय समाचार

थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने

Read More
राजनीति

ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको भन्दै अहिले विरोध गर्नुको अर्थ

Read More
घटना

गायिका पौडेलले गरिन् आत्म*दाह प्रयास,बाबुल गिरी घाइते

चर्चित गायक तथा संगीतकार धनबहादुर गिरी ‘बाबुल’ जलेर घाइते भएका छन् । अनामनगरस्थित उनको स्टुडियोमा गायिका तथा कलाकार नितु पौडेलले आत्मदाहको

Read More
राजनीति

दल खोल्ने गृहकार्यमा मिराज ढुंगाना

जेन–जी समूहका नेता एवं ‘गरिखान देऊ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठनको गृहकार्य थालेका छन् । शुक्रबार सामाजिक सञ्जाल

Read More
सुदूरपश्चिम प्रदेश

आन्दोलनमा भवनमा आगजनी भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा भवन तहसनहस भएपछि प्रदेश सभा बैठक सञ्चालन अनिश्चित बनेको छ ।

Read More
घटना

कबिर बाबा मन्दिरका पुजारीको ह*त्या

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३  वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान १

Read More
अर्थ

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न

Read More
सुदूरपश्चिम प्रदेश

सीमामा पटक–पटक तस्करी गर्ने धनगढीका २ महिला सशस्त्रको फन्दामा

धनगढीः नेपाल–भारत सीमा क्षेत्रमा पटक–पटक तस्करी गर्दै आएकी २ महिला सशस्त्र प्रहरीको फन्दामा परेका छन। धनगढी उपमहानगरपालिका–८ की हस्मिता चौधरी र

Read More
आस्था /आध्यात्म

आज धनतेरस, के-के किनिन्छ धनतेरसमा ?

काठमाडौं  । सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आजदेखि तिहार सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको

Read More
आस्था /आध्यात्म

आजदेखि सुरु सुरु भयो तिहार, पहिलो दिन यम पञ्चक

काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि

Read More
राष्ट्रिय समाचार

ओमानबाट एकै पटक २० जना नेपाली साइबर ठगी अपराधमा देश निकाला

आबुधाबी। ओमानबाट एकै पटक २० जना नेपालीलाई देश निकाला गर्ने त्यहाँको उच्च अदालतले फैसला गरेको छ। साइबर ठगी अपराधमा संलग्न

Read More
सुदूरपश्चिम प्रदेश

जानकी गाउँपालिकामा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार : वडाध्यक्षसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

कैलाली जिल्लाको जानकी गाउँपालिका– ९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा  भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका– ९ का

Read More
राजनीति

काँधको जिम्मेवारी पूरा गर्छु, राजीनामा दिन्नँ : ओली

एमाले अध्यक्ष केपी ओलीले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। शुक्रबार केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य दिँदै ओलीले यस्तो बताएका

Read More
राष्ट्रिय समाचार

दुई महिनासम्म काठमाडौंका यी पाँच स्थानमा विरोधका कार्यक्रम गर्न बन्देज

काठमाडौंका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई प्रदर्शन, धर्ना, जुलुस विरोधका कार्यक्रम गर्न नपाइने भएको छ । 

Read More
सुदूरपश्चिम प्रदेश

जिल्ला प्रशासन कार्यालय, कैलालीको सेवा पूर्ण रूपमा सञ्चालन

धनगढी : जिल्ला प्रशासन कार्यालय, कैलालीको सेवा पूर्ण रुपमा सञ्चालनमा आएको छ। जेन–जी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड

Read More
सुदूरपश्चिम प्रदेश

बसको पर्खाइमा बाजुराको कोल्टी बसपार्क

 धनगढी /बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्र बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी बसपार्क अहिले बसको पर्खाइमा रहेको छ । विसं २०८१ फागुनदेखि २०८२ असारसम्म

Read More
स्वास्थ तथा सरसफाइ

बढ्दैछ डेंगु संक्रमितको ग्राफ

धेरैलाई लाग्न सक्छ, मनसुन सकिएसँगै डेंगुको जोखिम पनि सकियो । तर मनसुन सकिएलगत्तै ‘पोस्ट मनसुन’ डेंगुको जोखिम यथावत् नै छ।

Read More
राष्ट्रिय समाचार

जेनजी आन्दोलनमा क्षति भएको लाइसेन्स छाप्ने मेसिन मर्मत गर्न २ करोडभन्दा धेरै लाग्ने

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा स्मार्ट कार्ड (सवारी चालक अनुमति पत्र) छाप्ने मेसिन मर्मत

Read More
राष्ट्रिय समाचार

जेनजी आन्दोलनमा सिंहदरबारमा एसएलआर नचाउने राजु परियार पक्राउ, ज्यान मुद्दा र ठगीका फरार अभियुक्त

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मुख्य प्रशासनिक भवन सिंहदरबारमा एसएलआर नचाउँदै लुटपाट र आगजनीमा संलग्न ललितपुरका सम्राट

Read More
खेलकुद

ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ

Read More
राजनीति

कञ्चनरूप नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध किटानी जाहेरी

सप्तरीको कञ्चनरूप नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध किटानी जाहेरी परेको छ । बुधबार कञ्चनरूप नगरपालिका– १, बरमझिया टोलका २४ वर्षीय अनिश शेखले

Read More
राजनीति

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन्। धादिङको बेनीघाट रोराङमा आयोजित भेटघाट

Read More
राष्ट्रिय समाचार

पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सुन तस्करी समूहलाई

Read More
घटना

श्रीलंकामा मोस्ट वान्टेड युवतीलाई पक्राउ गरी नेपालद्वारा निष्कासन 

श्रीलंकामा मोस्ट वान्टेड रहेकी एक युवतीलाई नेपालमा पक्राउ गरी निष्कासन गरिएको छ। अदालतपरिसरभित्रै भएको हत्या घटनामा संलग्न रहेकी २६ वर्षीया इसारा

Read More
सुदूरपश्चिम प्रदेश

बझाङमा भूकम्पको धक्का

धनगढी/बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार

Read More
राष्ट्रिय समाचार

प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन सम्बन्धी मुद्दा अब सर्वोच्चमा

काठमाडौँ, असोज २९ गते । प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा १० वटा रिट पेस

Read More
अर्थ

दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र

Read More
राष्ट्रिय समाचार

विदेश पढ्न जानेले महिनामै लगे ३२ अर्ब ७६ करोड

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक

Read More
अवर्गीकृत

अमेरिकी पासपोर्ट १२औं स्थानमा झर्दा चीन र भारतको प्रगति, कहाँ छ नेपाल ?

काठमाडौं । विश्वभरका पासपोर्टहरूको शक्ति मापन गर्ने प्रतिष्ठित हेनले पासपोर्ट इन्डेक्स २०२५ ले यसपटक ठूलो परिवर्तन देखाएको छ । विगत २०

Read More
राष्ट्रिय समाचार

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाडाैं । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको

Read More
खेलकुद

विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन्

Read More
आस्था /आध्यात्म

भाइटीकाको साइत ११ बजेर ३९ मिनेटमा

यो वर्षको भाइटीकाको साइत ११ बजेर ३९ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको साइट कात्तिक ६

Read More
स्वास्थ तथा सरसफाइ

सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोबाट दुईजनाको मृत्यु

सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोले दुईजनाको मृत्यु भएको छ । स्क्रब टाइफसबाट बागचौर नगरपालिका– १, कालाखेतका गजेन्द्र केसी र

Read More
व्याक्ती बिशेष

चन्द्र भण्डारी भन्छन्- संविधान संशोधन नगरी जेन–जीका माग सम्बोधन गर्नुपर्छ

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेन–जीले उठाएका माग सम्बोधन गर्नुपर्ने बताएका छन्। मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूले

Read More
राजनीति

१५औँ महाधिवेशनबाट नेतृत्व छाड्ने देउवाको घोषणा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबाट बिदा लिने दोहोर्‍याएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई

Read More
राजनीति

भदौ २३ र २४ गते जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भयो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते भएको जेन–जीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको बताएका छन्

Read More
सुदूरपश्चिम प्रदेश

विपिन जोशीको घरमा सन्नाटा !

इजरायल र प्यालेन्टाइनबिच युद्ध बिरामसँगै हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीसहित इजरायली नागरिक छाड्ने १३ अक्टुबर ०२५ मा

Read More
स्वास्थ तथा सरसफाइ

निजी मेडिकल कलेजबाट नर्सहरूमाथि चरम श्रमशोषण 

सरकारले सरकारी मेडिकल कलेजसरह पारिश्रमिक दिन पटक–पटक निर्देशन दिए पनि त्यसको बेवास्ता गर्दै निजी मेडिकल कलेजले नर्सहरूमाथि श्रमशोषण जारी राखेका

Read More
सुदूरपश्चिम प्रदेश

कर्‍याङकुरुङ रमाउँदै कैलालीमा

धनगढी । उत्तरी ध्रुवबाट दक्षिण झरेका प्रवासी चरा कर्‍याङकुरुङ सारस (डेमोइसेल्ला क्रेन) कैलालीमा रमाउन थालेका छन् ।  हजारौं किलोमिटर उडान भरेर

Read More
कृषि

कैलालीका किसानलाई धान भित्र्याउन चटारो

धनगढी । कैलालीका किसानहरु धान भित्र्याउनमा व्यस्त छन् । दसैँ सकिएपछि किसानलाई धान भित्र्याउन चटारो भएको हो ।  किसानहरुलाई धान काट्न,

Read More
सुदूरपश्चिम प्रदेश

चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित

धनगढी  । चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन् ।  चाडपर्व

Read More
अर्थ

पुष्पखेतीमा रमाइरहेकी उद्यमी चौधरी

नेपालगञ्ज । बाँकेका महिला पुष्पखेती गर्न उत्साहित देखिएका छन् । सीमित महिला किसानले मात्रै हात हालेको पुष्पखेतीबाट जीविकोपार्जनको आधार निर्माण

Read More
खेलकुद

सन्दीपको जादुमयी बलिङमा कतारविरुद्ध नेपालको ‘रोमाञ्चक’ जित

काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले कतारमाथि ५ रनको नाटकीय जित निकालेको छ

Read More