राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

पाँच करोडको गाडी किन्दै थिए तपस्वी बम्जन, घरमा १७ देशका पैसाको खात

काठमाडौं । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले हिजो बुढानिलकण्ठको घरबाट पक्राउ गर्दा त्यहाँ तीन करोड रुपैयाँभन्दा बढी नगद भेटियो । ती

Read More
राष्ट्रिय समाचार

तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन भन्दै समर्थक लिएर सीआईबी पुगिन् पूर्वमन्त्री

काठमाडौं । मंगलबार पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई प्रहरीले सर्लाही लैजाने तयारी गरेको छ । पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर सीआईबीले

Read More
राष्ट्रिय समाचार

सयभन्दा बढी मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ

काठमाडौं । मरोङ र सुनसरीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले सुनसरीको

Read More
राष्ट्रिय समाचार

४१ करोडको स्मार्ट लाइसेन्स खरिदमा पाण्डे समूह

काठमाडौं । यातायात व्यवस्था विभागले खरिद गर्न लागेको ४१ करोडको स्मार्ट लाइसेन्समा एउटा समूहले सेटिङ गरिरहेको छ । ठेक्का हाल्ने

Read More
राष्ट्रिय समाचार

भ्रष्टाचारको छानबिन भइरहेका बेला दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा

Read More
राष्ट्रिय समाचार

अब जिल्ला प्रशासनबाटै नागरिकतामा उमेर र जात सच्याउन पाइने

धनगढीः जिल्ला प्रशासन कार्यालयबाट उमेर नाम र जात सच्याउन पाइने भएको छ। उमेर, नाम र थर सच्याउन पाइने भएपछि नागरिकता र

Read More
राष्ट्रिय समाचार

दस हजार मेगावाट विद्युत भारत निर्यात गर्ने सम्झाैता

काठमाडौं, पुस २३ गते । नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने कार्यले मूर्तरुप पाएको छ ।

Read More
राष्ट्रिय समाचार

सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थपियो

काठमाडौं । सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकले तीन महिनाका

Read More
राष्ट्रिय समाचार

श्रीलंकाली महिलाले भित्री वस्त्रमा लुकाएर ल्याएको १३ सय ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

Read More
राष्ट्रिय समाचार

क्यानडा र सिंगापुर पठाइदिने भन्दै १० करोड ठग्ने लामा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

Read More
राष्ट्रिय समाचार

भारतीय विदेशमन्त्री भोलि काठमाडौं आउँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि भोलि बिहाबार नेपाल आउँदैछन् । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको

Read More
राष्ट्रिय समाचार

राष्ट्रियसभाको सीट भागबन्डा गर्न गठबन्धनको बैठक बस्दै, यस्तो छ प्रारम्भिक प्रस्ताव

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ। माघ ११ गते हुने राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्नको लागि बैठक बस्न

Read More
राष्ट्रिय समाचार

महासचिव वैद्यको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, पुस १७ गते ।  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको

Read More
राष्ट्रिय समाचार

रुसी सेनामा भर्ती भएका थप ३ जना नेपालीकाे मृत्यु

काठमाडौं- जारी रुस–युक्रेनबीचकाे युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ। मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन्। मृत्यु हुने

Read More
राष्ट्रिय समाचार

छानबिन गर्नुपर्ने श्रममन्त्री भण्डारीसित दक्षिण कोरियाली अधिकारीहरूले भेट्नुको कारण

काठमाडौं– संसदको राज्य व्यवस्था समितिले छानबिन गर्न भनेका श्रममन्त्री शरदसिंह भण्डारीसँग दक्षिण कोरियाली अधिकारीले भेट गरेका छन्। त्यो भेटमा भाषा परिक्षाको विषयलाई लिएर चिन्ता जाहेर भएको बताइएको छ। जबकि, उक्त प्रकरणमा भण्डारीमाथि छानबिनका लागि आदेश भइसकेको छ। कोरियाली पक्षसँग अनौपचारिक कुराकानी गरिरहेको बताएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अन्य देशहरूमा ईपीएस कोटा अन्तर्गत श्रमिकहरू लिने क्रममा यस्तो विवाद नदेखिएको कोरियाली पक्षको भनाइ रहेको बताए। अन्य मुलुकबाहेक नेपालमा किन यस्तो भएको भन्ने चासो कोरियाली पक्षले राखेको विवरणमा उल्लेख छन्। दक्षिण कोरियाले ईपीएस प्रणाली अन्तर्गत विभिन्न १६ वटा देशहरूबाट कामदार भर्ना लिने गरेको छ। ती सबै देशहरूमा एउटै नियम रहेको र एकै पटक आवेदन र परीक्षाहरू सञ्चालन गर्ने गरेको कोरियाली पक्षको दाबी छ। पानीजहाज निर्माणमा पनि एकै पटक अरू देशमा पनि परीक्षा भयो त्यसमा अनुत्तीर्ण हुनेहरू अहिले अरू देशमा निर्माणतर्फ आउन चाहिरहेकै छैनन् भन्ने चासोका साथ कोरियाली पक्षले नेपालमा यस्तो हुनुको कारण माग गरेको बताइन्छ। उच्च अदालत पाटनले यसअघि सीप बिल्डिङको परीक्षामा सहभागी भएका नेपाली युवाहरूलाई पनि निर्माण क्षेत्रमा रोजगारीका क्षेत्रमा दक्षिण कोरिया जानका लागि भाषा परीक्षामा सहभागी गराउन आदेश दिएसँगै कैयौँ युवाहरू पुनः परीक्षाको तयारीमा जुटेका छन्। अदालतको आदेशपछि परीक्षाको सहजीकरण गर्ने ईपीएस कोरिया शाखाले यसअघि शीप बिल्डिङ भनिने पानीजहाज निर्माणको काममा जान परीक्षा दिएर असफल भएका ३२ हजार युवाहरूका लागि सोमवारबाट आवेदन लिन सुरु गरेको छ। तर कोरियाली पक्षले राखेको चासो गम्भिर रहेको बताइन्छ। नेपालमा दुई जनाको ज्यानै जानेगरी भएको यस्तो घटनाले रोजगारीका अन्य क्षेत्रमा पनि प्रभाव पर्न सक्ने खतरा आँकलन गरिएको छ। पानी जहाज निर्माणमा मात्र होइन, अन्य क्षेत्रको रोजगारीको विषयमा पनि नेपालमा हुने घटनाले दक्षिण कोरियाली पक्ष शसंकित बन्न सक्ने बताइन्छ।

Read More