टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध, झोला विक्रेतालाई प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार जरिबाना हुने
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ। पालिकाले श्रावन १ गतेददेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो।
Read More